साउन महिनामा महिलाहरुले हरियो चुरा, कपडा लगाउने गरेको देखिन्छ। साउनमा सुर्य कर्कट राशिमन्डलमा रहन्छ। कर्कटको रङ सेतो हुन्छ, पहेलो पनि मानिन्छ तर हरियो मिथुन र कन्याको हुन्छ। जुन कर्कटको लागि अकारक मानिन्छ। यस्तो अवस्थामा साउनमा हरियो रङ प्रयोग गर्ने सल्लाह ज्योतिष शास्त्र दिदैन।
नेपाल तपोभूमि हो। धैरै ईण्डिएन साधु संतहरू नेपालमा आएर साधना गरि सिद्धि प्राप्त गरेका छन। यसलाई सबैले सहर्ष स्वीकारनु पर्दछ तर धेरेले यस तथ्यलाई ढाकछोप गरेको पाईन्छ।