@TeamYouTube I admit I used popular songs to grow watch hours. That's why my channel was removed. I later trimmed all copyrighted parts. I never intended spam or scams. I'm a small creator. Please give me one final human review. I will follow all rules. Thank you.
@TeamYouTube My channel @Haudeyx removed for spam. I admit using songs to gain watch hours. Deleted everything. Any final review? I'll follow rules. Thank you.
@TeamYouTube thank you for replying to my tweet. I haven't received any DM yet. Can you please check? My channel is @Haudeyx. I admit my mistake and just want a final manual review. Thank you.
@Karen_Hayes1 My channel @Haudeyx removed for spam. I admit using songs to gain watch hours. Deleted everything. Any final review? I'll follow rules. Thank you.
तिमी अाेझेल पर्दैगर्दा
मनका उब्जित अाँकुराहरु
अापसमा बादबिवाद
गरिरहन्छन्
अन्ततः अाशाकाे त्यान्द्राहरु
बहसमा उत्कृष्ठ हुन्छन्
सायद निराशाले अाशा सँग
अथाह प्रेम गर्छ
तेसैले त निराशा पुनः
एक पटक हार स्विकार्न
तयार रहन्छ
प्रेम प्राप्तिका लालसाहरु
मनमा अाेइलाउनै खाेज्दैनन्।
#श्रृंगारिक
म संगीत मनको तिम्रो गाउदै गरेकी तिमी
लाली म तिम्रो ओठको लाउदै गरेकी तिमी
एक सपना थियो चिफ्ला थिए बाटा हरु
मेरो हात बडो प्रेमले समाउदै गरेकी तिमी
तिमी तस्वीर बनाउ मेरै घरको बाटो बनाउ
म बनाउला बाटै बाटो आउदै गरेकी तिमी
#शुभप्रभात तल २ सेर नछुटाउनु 🙏😃
आलोचना संग नडराउ ! किनकि आलोचित नहुन को लागि त, केहि नबोल्ने, केहि नगर्ने, केहि नबन्ने मानव हुनु पर्छ जो बाँचेर पनि ज्युदै मरेको सावित हुन्छ !
#शुभ_बिहान🍵🍵 #शुभ_दिन ☀️🌻