Very humbled to be asked to lead @WorldBankWater Water Global Practice at a time when world needs bold #policy actions and #investments at all levels to achieve a #water-secure world! Thank you all for your kind messages and good wishes.🙏🙏🙏🙏
झण्डै ९,००० नेपालीले आफ्नो ज्यान दिएर पढाएका भूकम्पको पाठ र ३३ जिल्लामा सिकेको पुनर्निर्माणको पाठ ७७ जिल्लामा पुर्याउन हामी अल्छी गर्दै छौं। प्रत्येक पालिकामा विपद् निरोधी डकर्मी तालीम सहितको ट्रेड स्कूल खोल्नै पर्छ। सबै पालिकाको विकाश जोखीम-सम्वेदनशीलतामा नै आधारित हुनु पर्छ।
@brb1954 मुलुकको प्रधानमन्त्रि पदमा बसी सकेको व्यक्तीबाट यस्ता फजूल कुरा सुन्दा मुलुकको राजनीतिक व्यक्तित्वहरूले इडि अमीन कै संस्कार भित्र्याई पछ्याउनुमै आफ्नो श्रेष्ठता देख्छन् भन्नेमा नसंशय! आफ्नो पहीचान बढाउनका लागी वैचारीक दारीद्र्य प्रदर्शन गरेको देख्दा खीन्नताबोधको अवस्था!