अरूलाई खुसि देख्न पाउ कामना अरूलाई खुसि बनाउन असम्भव त्यसैले स्वयम् आफू खुसी हूने गरौ अरूकोभर नपरौ तिर्खा मलाई लागेको छ अरूले पानी पिएर मेरो प्यास मेटिदैन !
नेपालको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहज्यूलाई हार्दिक बधाई ।
यहाँको यस नियुक्तिले नेपाली जनताले यहाँको नेतृत्वप्रति राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत-नेपाल मित्रता र सहकार्यलाई अझ उचाइमा पुर्याउन म यहाँसँग मिलेर काम गर्न तत्पर छु।
@ShahBalen
पुलिसलाई जे गरे नि हुने हो अब देखि ? जाम हटाउन हिडेका ट्राफिकलाई सिधै हात हाल्ने यस्तालाई कारबाही गर्न नि सुदन गुरुङको आदेश चहिने हो ? @NepalPoliceHQ@oaryal