अब नेपालले पनि डिभी खोल्नुपर्छ अनि युरोप, अमेरिकाबाट साईन्टिस्ट, डाक्टर, ईन्जिनियर, प्रोफेसर, बिभिन्न बिशयका बिज्ञ हरुलाई पिआर दिनु पर्छ। उनिहरुलाई काममा लाएर, बिदेशिएका युवा हरु सबै झिकाएर काममा लाएर देश बिकास गर्नुपर्छ, भनेर क्यार्ने जिवन जिउनको लागी पशुपतीको देश जस्तो सुरक्षित
सत्य भनेको शल्यक्रिया जस्तै हो। दुख्छ तर निको हुन्छ। झुट बोल्नु भनेको दुखाइ कम गर्ने औषधि जस्तै हो। यसले तुरुन्तै राहत दिन्छ तर यसको साइड इफेक्ट सधैंभरि रहन्छ।
@KanakManiDixit १२ भाई कति खतरनाक छन् भन्ने प्रष्ट हुन्छ, कुनैले पनि GenZ को पत्रकार सम्मेलन बारे एक शब्द पनि लेखेनन् , सुदनले कति राम्रो कुरा बोले, तिनीहरूलाई केहि मतलब छैन किन भने यिनीहरूलाई यो विद्रोह विफल बनाउन छ @smadixit@BhismaK62@gbudhathoki#GenZ
@Online_khabar सर्वहाराबर्गः- सबैहोसर्नेका परिवार
सुकिला मुकिला मात्र रहेनन अत्याधुनिक आधुनिक गुचि साथमा ॥ जयनेपाल कमरेड लाल सलाम॥ तोरीमा चिथोर्नेहरु हो ॥ अमेरिकी साम्राज्यबाद भारतिय बिस्तारबाद
को नारा लगाउदै सामन्ति ब्यावस्था निर्मुल गर्दै आमुल परिवर्तनका साथ देश सिगांपुर र स्विजरलेण्ड॥एककिल्क
@BiswarRai राणाले घोडा चड्न नदिएको रिशमा काङ्ग्रेस बनेकाहरु,
पढाईमा फेल भए पछि पढेर काम छैन भनी एमाले बनेकाहरु,
अनि घरमा कामगर्न अल्छि लागेर बन्दुक त्यर्साएपछी खान पाईन्छ भनेर माओवादी बनेकाहरुले चलाएको यो तन्त्र र यो देश ।