@lyapchey हामी यता बस्न आएको केहि वर्ष मात्र भएकोले खासै यस सम्बन्धि जानकारी छैन तर मेरो सिटी अपार्टमेन्टले खोला माथी बनाएको पुल खोला मिचेर बनाएको भनेर भत्काएको चाहिँ देखेको हो
@PawanBarshaShah अहिले मात्र होइन पहिलेदेखि नै ईही गर्दा लगाइन्थ्यो बरु हुने सक्नेले पुरै साडीको रुपमा र नहुनेले सानो टुक्रा भए पनि कम्मरमा बाँध्नै पर्छ,यस्तो कपडालाई "ईही काप" भनिन्छ💐
संसारकै सबैभन्दा अमूल्य उपहार❤️❤️
बजारिया सामानभन्दा यस्तै उपहारमा आफ्नो सन्तानको माया,स्नेहर मेहेनतले झल्किएको अनुभूति हुन्छ ❤️❤️
#आमाहुनुको फिलिङ्ग बेग्लै#खुशी