डिप्रेसन ऋण हिनामिना पारिवारिक कलह यि सबै कारणले मान्छे झुण्डिएर, मट्टितेल ,पेट्रोल बिष सेवन गरेर मर्छ सडकमा आन्दोलन उफ्री पाफ्री गर्छ के सहिद घोषणा गर्दै जाने हो भने त शहिदको अपमान भएन र??
शहीद शब्द कति सस्तों भयो हाम्रो देसमा !
यो बनेपाको नांगे डाँडा। रमाइलो ठाउँ छ। त्यसैले बिदामा यहाँ घुम्न आउनेहरू टन्नै हुन्छ। तर पहिले कस्तो राम्रो नांगो डाँडा थियो यो। अहिले भुमाफियाहरूले गरेर डाँडा नै बीचबाट चिरेको जस्तो नष्ट नै पार्न लागिसके।
भिडियो अन्तिमसम्म हेर्नुभयो भने देख्न सक्नुहुनेछ अहिलेको हालत।
@BhismaK62 १. लाहुरे प्रथाको पुर्ण अन्त्य
२.गरि खाने बानीको बिकास
३.अर्काको आस गर्ने बानी त्यागि,आफैले गर्ने बानी बिकास
४.जिम्मेवार सरकार ,सरकारी निकाय
५.सबैभन्दा महत्त्वपूर्ण जिम्मेवार जनता आदि
एलिटहरुको अफिस अगाडी नेताको घर अगाडी नेताको गर्लफ्रेन्ड ,स्वास्नी हिड्ने बाटोमा पार्किङ गरे आतकं फैलाउन खोजेको हुने ,हाम्रो पसल अगाडी घर अगाडी हामी हिंड्ने फुटपाथमा पार्किंग गरे राज्यमा करुणा भएर पार्किंग गर्नेको बाध्यता बुझिदिनु पर्ने।
सरकारलाइ नियम दुइ थरी बनाउन माग गर्दछु।😂
@Umesh_Chauhan नम्बर भएको गाडी शंकास्पद
सबै न्युज आउटलेटको सङ्का रतान
वर्षौं तलब नपाएका सवारी सहितका पत्रकार
रिपोर्टिङ्ग मात्रै देशको नम्बर १ पेशा
पत्रकारलाई बाधा मात्रै बाधा
कमन ब्रो ग्रो अप
(Read Between Lines, There is full story)
भिजेर स्वास्थ्य चौकीको लागि सदर मुकाम दुनैबाट करिब ९ दिन स्थानियहरुले पालै पालो काँधमा बोकेर फ्रिज सकुशल पुऱ्याएका छन। देश भनेको राजधानी मात्र हो जस्तो गर्नेले यो तस्बिर देखेभने के भन्छन होला ?
तस्बिर :- शे फो गा पा अध्यक्ष ।
काठमाण्डौका होल्डिङ्ग सेन्टरमा राखिएका सुकुम्बासीहरुलाई उनीहरुको सम्बन्धित जिल्लामा जग्गाको लालपुर्जा सहित पठाउने योजना अन्तिम चरणमा पुगेको रहेछ ! केहिले काठमाण्डौमै जग्गा चाहिन्छ भन्दै आफ्नो विवरण दिन मानेका छैनन, केहीको अनुसन्धान गर्दा अर्को जिल्लामा जग्गा भएको पाइएको छ, जोहरु यी सो काल्ड अभियान्ता, दलका भरौटेहरुको निर्देशनमा बाहिर बोल्ने रहेछन ! ससाना भिडियो क्लिपहरु बनाउने रहेछन !
जनताको करबाट निर्मित सरकारि सम्पत्तिको क्षय कसरि हुदैछ ? प्रसुतिगृह अस्पतालको कुपन्डोल शाखाभित्र को एक भवनको दयनिय अवस्था !! स्वास्थ्य मन्त्रीसम्म यो भिडियो पुर्याउनुहुन अनुरोध 🙏
पाखे नेपालीहरुले खोजेको यहि थियो अब राम्रो भयो। ती पाखे पत्रकारहरु ले पाखे बुद्धिजीवीलाई यो देखेर भित्र भित्रै कति हड्डी हाँसेको होला? हिजै देखि अब हाम्रो उद्देश्य पुरा भयो भन्दै पार्टी गरि सक्यो होला।