सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् ।
लकडाउन खुले संगै यातायात खुल्यो। कम बोक्ने गरी पैसा दोब्बर लिने सरकारले सुनाए।ड्राइभर र खलासीले सरकारलाई तेरेन्न।बसमा कोचाकोच मान्छे राख्न थाले।भाडा भने,दोबर लिन्छन।सर्बसाधारण मारमा छन।दिन प्रतिदिन उपत्यकामा कोरोनाको जोखिम बद्ने वाला छ।सरकार गुमनाम छ।महिनौं लकडाउन भएको अर्थ के ?
"लोम्बा" फिल्म सुटिङ गरेको पनि आज एक दशक यसो भनौं १० बर्ष भएछ । यतिखेर म १७-१८ बर्षको थिए । उमेर बड्दै गयो । फिल्मको 'फ' खोज्दै हिडियो । आफूलाई सिकारु भएको महसुस भयो । दोस्रो चलचित्र बनाउने डर लाग्यो । अहिले सम्म पनि बनाएन । बल्ल बल्ल आँट आएको थियो । कोरोना आएर बहाना भयो ।