नयाँ हुँदै मा सबै कुरो राम्रो र आराम दायी
हुदैन ।
कुनैकुनै पुरानो कुराहरू एति प्यारो लाग्छ
अहिले हजारौं हजार मा नि किन्न पाईदैन
जस्तै तिमि र पहिलोपटक भेटेको त्यो सानो
चिया पसल।
अब सम्मानित सर्बोच्च अदालतले प्रतिनिधि सभा पुनस्थापन गर्यो भने नेकपा र यिनै प्रतिनिधि लाई नै फेरि देश को बागडोर सम्हाल्न दिने? यो काहाको विधि शास्त्र होला फेरि? याहा नीर आएर कानुन ले फेरिपनी अन्याय गर्छ जस्तो लाग्यो !!🤔 नैतिक हिसाबले नेकपा अब सरकार चलाउने हैसियत गुमाएको होइन?🤔
अन्य पाटीको बहुमत छैन नेकपासग अब सरकार चलाउने नैतिकता र जनमत मात्र होइन राजनीति हैसियत पनि छैन यस्तोमा एकमात्र विकल्प भनेको नया जनमत नै हो ओलीलाइ गालि गरि बहुमत ल्याइ जसले पनि सरकार चलाउदा हुन्छ त केको ल्याङल्याङ फेरि ??
हिजो राजा ज्ञानेन्द्र ले सम्सद बिगठन गर्दा निरन्कुस तानाशही थियो रे आज ओली ले गर्दा प्रधानमन्त्री ले नगरे कस्ले गर्छ त रे हरे हरे हनुमन्ते हरु ..।। दाँया लगेर आउछ ।। जानता को २ तिहाइ ...
मौका हुदाहुदै पनि राणाहरुले बिशाल नेपालको भुमि फिर्ता लिन सकेन जुन सत्ता बचाउनका लागि थियो , त्यही कदम अहिले हुदैछ । भूमिकाको मुद्दा हजारौं बर्षसम्म पनि अन्तरास्ट्रिय अदालतमा लिन सकिन्छ ।त्यसमाथि नेपाल र बेलायत बिच भएको सन्धि खारेज भैसकेको छ।
नेता त ओसामा बिन लादेन पनि थिए उनी अपराधीक गिरोहको नेतृत्व गर्थे .उनी राजनेता हुन्थे भने सबैले दिर्गायुको कामना गर्थे तर उनको अन्त्यको प्रतीक्षामा बिश्वजगत थियो .. राजनेता बन्ने कि नेत त्यो तपाईको कर्ममा निर्भर छ महोदय नेता ...जि!!