भारतको बफादार पाल्तुकुत्ता केपी ओली हो। महाकाली बेचे बापत वार्षिक २५करोड मदन भण्डारी फाउन्डेसन मार्फत कलाे फालिरहेकाे छ। नाटकिय रुपमा बाहिर बाहिर भारततर्फ फर्केर भुके पनि भारतले पालेको पागल कुत्ता हो ओली!
"म जे बोल्छु त्यहि गर्छु,अनि जे गर्छु त्यहि मॉत्र बोल्छु।" - गिरिजाप्रसाद कोइराला
"म जे बोल्छु त्यो गर्दिन, अनि जे गर्छु त्यो बोल्दिन, हावा गफ मात्र दिन्छु।" - केपी ओली
यो केपि ओली देशको प्रधानमन्त्री हैन फटाहाको नाईके हो एउटा देशको प्रधानमन्त्री भएको भएे देशको बारेमा बोल्छन् तर यो चोरले बोलेको त मादप झोले र प्रचन्ड को मात्र कुरा गर्छ यस्तालाई प्रधानमन्त्री भनु धिक्कार छ!
महानगरपालिका(काठमाण्डौँ) यति साह्रो निर्दयी र क्रूर हुन सक्छ? गरिबलाई रूवाएर देश चलाउन खोज्ने जनप्रतिनिधिहरू जल्लाद हुन्। यस्तो निर्दयी नेताहरूको शासन भएको देशमा कसको भलो हुन्छ जहॉ अधिकार, त्यहॉ पापै पाप! यी दिदी को हुन् पत्ता लगाऔँ, हामी यी दिदीलाई गरिखान नयॉ ठेला किनिदिन्छौँ!