दोहोरो मापदण्ड
जब जनताको ज्यान बचाउन ज्ञानेन्द्र शाहीले पहिरोपीडितका लागि हेलिकप्टर उद्धारको माग गरे त्यतिबेला भनिय यो राज्यको स्रोत–साधनको अनावश्यक खर्च हो।”
तर जब माननीय मन्त्रीज्यूलाई सामान्य ज्वरो आउँछ त्यही राज्यको स्रोत–साधनबाट तुरुन्तै हेलिकप्टर उद्धारको व्यवस्था हुन्छ।
कोही आफ्न��� देशका लागि “Greater America” भन्दै संसारसँग लड्न तयार छन्,
तर हाम्रो देशमा केही सत्ता र स्वार्थका लागि देश नै बेच्न तम्सिएका छन्।
राष्ट्रभन्दा माथि कुर्सी देख्नेहरूलाई धिक्कार!
मेरो देश बेच्नेहरूको राजनीति होइन, राष्ट्रभक्ति चाहिन्छ। 🇳🇵#voteforchange
indiaमा प्याजको रु५ मूल्य बिद्रीहुँदा तेत्रो हङमा हुन्छ नेपालमा भने हप्तानै पिछे पेट्रोल को मुल्य बिद्री हुँदा पनि कसैलाई मतलब ��ैन त? साच्चै नेपाली धनी होकि अबुज हो?
हैन चुनावमा बाडेको पेट्रोलले अझै पनि पुगिरहेको छ कि सबै जाना महिला हिम्शाको आवज उठाउदै बेस्थ हो कि अझै चुनाबनै नसिधेको हो ?येता तिर ध्यान कसैको पनि गयेन त?
के महिला (केटी )मानिस कतै सुरक्षीत छैनन् त?st. lawerance sushmita Regmi र थुप्रै दिदीबहिनीको बेथा सुन्दा त के लाग्छ भने महिला शिक्षा भन्दा बदी पुरुष शिक्षा पो महत्त्वपूर्ण छ कि ?#justiceforrapevictim