घन त्यही हानिन्छ जुन ढुङ्गा बलियो छ, फूल त्यही टिपिन्छ जुन सुन्दर छ, भारी उसैलाई बोकाईन्छ जुन खच्चड बलियो देखिन्छ, अनि ईश्वरले उसैको परीक्षा लिईरहन्छ~जो जति लडेपनि उठ्न हार मान्दैन।!!!
#AnishBChhetri
नेपालीहरुको नयाँ वर्ष २०८१ को शुखद अवसरमा सम्पूर्ण देशवासी , मिथिलावासी तथा देशविदेशमा बस्नुभएका हाम्रा नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।!!!
#HappyNewYear2081#AnishBChhetri