Sad Condition: नेपालमा सामाजिक सञ्जाल बन्द हुँदा विदेशमा रहेका नेपालीहरूले नेपालमा रहेका आफ्ना आमाबुबा र परिवारसँग राम्रोसँग कुरा गर्न नपाएको गुनासो गरिरहेका छन्। 💔
जीवन🕊️🧬
जीवन समस्या समाधान गर्नको लागी होइन, अनुभव गर्नको लागी एक वास्तविकता हो र समस्या त्यतिबेला उत्पन्न हुन्छन् जब हामी सधैँ आशावादी र अरुपर्ति समर्पित हुने गर्छौँ अनि सोहि समयदेखि जीवन नै हामीलाई बोझ लाग्नेगर्छ।🙏❤️
#life
म जीवन साथी को तलासमा छैन। साथको तलासमा छु।
म प्रेमीको तलासमा छैन। प्रेमको तलासमा छु।
म सुन्दर मनिसको तलासमा छैन। सुन्दर देख्ने आँखाको तलासमा छु।
म जितको तलासमा छैन। खुसीको तलासमा छु।
म आँसु पुसिदिने मान्छेको तलासमा छैन।
आँसु बुझिदिने मान्छेको तलासमा छु।
#तलास 🔎
हामीमा अथाह भरिपुर्ण क्षमताशक्ति भएता पनि केही न केही अभाव महसुस गरी त्यो अभाव मेटाउन तिर लाग्छौ तर हाम्रो वरपर यस्ता मानिसहरू पनि छन् कि जो आफैमा पूर्ण छैन्न। त्यसैले आफूसंग जे छ त्यसमा रमनु सिक्नुहोस्। जीवन सरल हुनेछ।
#जीवनको_अनुभूति 🧿
खोई किन होला, जुन हाथ प्यारो सम्बन्धमा गाँसिन अघि बढे जस्तो लाग्छ अबसोस् त्यो त केवल स्वार्थको लागि मात्र अघि बढाउँदा रहेछन् यहाँ 💔😣 मन निकै भारी भईरहेछ , बुझ्ने र बुझाउने कोई छैन यहाँ केवल छन् त ती मन भरिका अनगिन्ती चोटको बोज 😭 न कतै बिसाउन सक्छु न कसैलाई सुनाउन
#मनकाभावना
तिम्रो रुपले आकर्षित होइन माया व्यवहारले आकर्षित छु...!!!
कोई कसैको हुँदैन न यहाँ ,न कोई बिना कोई मर्न नै , त्यसैले तिमी मेरो अभावमा खुसी हुन्छौं भने,तिम्रो खुसीको निम्त तिमीलाई पनि त्याग्न सक्छु माया....🫶🏽🧿❤️
शून्यतामा चलिरहेछ मेरो जिन्दगी, न कुनै कुराको चाहना बाँकी रह्यो न कसैको प्रतीक्षा नै । केबल एउटै बाध्यता रहो रहर बिना बाँच्नुको 💔😓
#जिन्दगीको_भोगाई😢 #भावना💔मनका #आफ्नै🤟पारामा