❣️special day!"
'प्रिय' मेरो प्यारो मान्छे!😍
बर्षभरिमा एक दिन मनाइने ❤️यो प्रणय दिवस पनि
अर्थहीन लाग्छ 😘
यद्यपि प्रेम गर्न कुनै एक विशेष समयको जरुरत रहँदैन 💞। बरु यस्तो लाग्छ, तिमिलाई मनै - मन यसरी नै प्रेम गरिरहन सकुँ! जहाँ, यो सिङ्गै आफ्नो जिन्दगी नै कम जस्तो लागोस्।