उनी काे थिइन ??
अाखाँमाा पट्टी थियो उनकाे कहिले पनि खाेल्दैन थिइन, उनी काेे थिइन।
राखेकी थिइन नाेकरचाकर स्याहारसुसार गर्न भनी, उनी काे थिइन
हुन्थ्यो बहस कस्काे थाेरै, अनि कस्काे धेरैको
तराजु त सँगै थियाे तर कहिले सहि ताैल्दिन थिइन, उनी काे थिइन ....??
#JusticeForNirmalaPanta

कोरोना कारण ५५ देशबाट नेपाल प्रवेशाज्ञा रोक्नु स्वागतयोग्य कुरा हो
तर #नेपाली नागरिकलाइ नै प्रवेश रोक्नु उचित हुदै हैन।स्वदेश फर्कन पाउनु नागरिकको अधिकार हो
अरु देशले आफ्ना नागरिकलाइ सुरक्षित रुपमा देश लैजादैछन,नेपालले पनि आउन चाहने सबै नेपालीलाइ सुरक्षित तवरले प्रवेश दिइनुपर्छ
हामी अङ्ग्रेजी महिना मन्दैनाै। कृपया new year काे शुभकामना सन्देश नपठाउनु हाेला भन्ने मान्छे...🤭अङ्ग्रेजी महिनालाई स्वागत गरेकाे भन्दै पाेष्ट गर्न थाल्छन् त🤔🙄
दुई जना बुबा र छाेरा बाटाेमा हिँडिरहेका थिए । छाेरा:- पुस्तक पसल देखाउँदै भन्याेे, बुबा हेर्नुस् त कापिकलमकाे पसल किनिदिनुस न ।
बुबा:- ल भन जुत्ता किन्ने कि कापीकलम ??
(विचरा त्यो बच्चाले कापीकलम किनेेर लेख्ने सपना तुहाउँदै जुत्ता राेज्दै थियोे )कहिले परिवर्तन हुन्छ हाम्रो समाज।