जुत्ता जतिसुकै महँगो होस खुट्टामा लगाउनु र घाटिमा लगाउनुमा जति फरक छ नि त्यसरी नै घरको आगनमा बसेर खाना खाने जन्तुलाई पिढिसम्म ल्याउनु र अलिशान कुर्सीमा बसाउनुमा त्यतिनै फरक छ।कसलाई कहाँसम्म राख्ने हेक्का हुनुपर्छ महोदय।खुट्टाको जुत्ता घाटिमा भन्दा खुट्टामै भएको राम्रो।🙏🙏
पैसाको लागि हरेक प्रयास गर्नु
निन्द्रा गुमाउनु,भोक गुमाउनु,प्यास गुमाउनु,
तर आफ्नो इज्जत कहिल्यै नगुमाउनु
किनकि जब इज्जत छैन तब जिबनको कुनै अर्थ छैन ॥ ❤️🙏
#GoodNightEveryone