बजार भाउ आकाशिएको छ, भुइँमान्छेलाई खान लाउन धौधौ परिरहेको छ, तर कोही चुइँक्क बोल्दैनन् त । सबैको आम्दानी करोडौं पुगिसक्यो कि के हो? कि सामान्य मानिसको संघर्ष अब कसैको सरोकारको विषय रहेन?
यो दृश्यले साह्रै मन पल्यो,तपाईं महान शिक्षिका हुनुहुँदो रहेछ तपाईंलाई जती धन्यवाद दिए पनि पूरा गर्न सक्दिन महान देशको छोरी 🙏🙏🙏 प्रधानमन्त्री,अर्थमन्त्री र शिक्षा मन्त्री देश भर यस्तो स्कुलको पुनर्निर्माण चाँडै होस्।
@ShahBalen@SwarnimWagle
@sasmitp
#कपिलवस्तु
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
कसैले नानाथरी तर्क नगरे हुन्छ– २१ फागुनको निर्वाचन थिएन, विद्रोह–२ थियो। पहिलो विद्रोह–२३/२४ भदौको थियो, यो ब्यालेट प्रोसेस चाहिँ त्यही विद्रोहको दोस्रो भाग हो। त्यसैले हाम्रा सन्तानहरुले गरेको २३/२४ भदौको विद्रोहलाई अपमान गर्ने, हियाउने र त्यसका नाममा अनेक षडयन्त्र 'न्यारेट' गरेर पञ्चायकालीन मण्डले चरित्र नदेखाउनुहोला। जसलाई यो विद्रोहले भुँइ देखाइदिएको छ– आफैंले आफैलाई समीक्षा गर्नुहोला र उठेर हिँड्ने/दौडिने राजनीतिक ताकत आर्जन गर्नुहोला। यो विद्रोह निख्खर नेपालीले गरेको विद्रोह हो– विदेशी–सिदेशी भन्दै आकाशतिर फर्केर नथुक्नुहोला। 🙏
Indians live like cockroaches and die like cockroaches. They vote for bottom of the barrel cockroaches as rulers, who rightly treat them as cockroaches. And cockroaches find my reference to them as offensive.
Tariffs are taxes paid by American importers, not foreign govts, meaning the money “flowing in” is actually coming from US businesses and consumers, not China, India or anyone else.
It’s like robbing your own citizens and calling it foreign income. For someone who claims to be a business genius, not understanding this basic economic principle either points to a dangerously low IQ or deliberate deception, and neither is reassuring.
Thank you for your attention to this matter.
नयाँ र पुराना गरेर हामीकहाँ करिब साढे दुई दर्जनजति काँग्रेस र एमाले समर्थक कथित बौद्धिकहरूको जमात छ। र, गत २५ बर्षदेखि हरेक भिन्नभिन्न ठाउँमा नियुक्ति यही समुहको 'सिण्डिकेट'ले लिन्छ।
यो समुह आफैमा यति धेरै लिच्चड छ कि कुनै पनि प्रकारको नियुक्तिमा आफु अयोग्य रहेको ठान्दैन। राजनीतिदेखि राजदुतसम्म, पानीजहाजदेखि रकेटसम्म र सार्वजनिक शौचालयको महाप्रबन्धकदेखि प्रमका सन्तानको जुत्ता पालिससम्मको नियुक्ति पाए पनि खुसीसाथ स्वीकार गर्छ। नेपालका नेताभन्दा खतरनाक यो 'ऐजेंरु समुह'ले नपढेका उसका नेतालाई प्रभाव पार्नुलाई नै आफ्नो अब्बल योग्यता ठान्छ।
मलाई चाँहि यो समुह राजनीतिक विकृतिको बौद्धिक पित्तजस्तो लाग्छ। असाध्यै तिक्त लाग्छ।
तपाईँले कुभलो नचिताए पनि, नराम्रो गर्न नचाहे पनि कतिपय मान्छेले तपाईँबारे त्यही सोच्छन् जे उनीहरू सोच्न चाहन्छ, जे उनीहरूको मुताबिक ठीक लाग्छ। त्यसैले राम्रो गर्नुहोस्, तर स्पष्टीकरणमा आफ्नो अमूल्य समय खेर नफाल्नुहोस्।
-वैशाख २९
तपाई जो जीवनमा आफुले चाहे जस्तो मान्छे कहिल्यै हुन सक्नु भएन , कसरी अपेक्षा गर्नु हुन्छ कोही तपाईले भने अनुसार हुन सक्ला ? अनि तपाईले भने अनुसार कोही भएन भन्दैमा यति धेरै निन्दा, खिसीट्युरी गर्न जरुरी छ ?
#निजत्व#स्वत्व#तपाई के वादी ? पुरा पोडकास्ट युटुबमा उपलब्ध छ । पुरा नहेरी कमेन्टे हतारो नगर्दा राम्रो हुन्छ :)
गुड मनिङ राधे राधे 😘