अध्यात्म तर्फको बाटो अनौपचारिक रुपमा करिब ३ बर्ष अगाडिदेखि सुरु गरेको हुँ तर भोलिदेखि चै औपचारिक रुपमै Dhamma Shringa को १० दिने अध्यात्म कोर्स लिन जाँदै छु ।
म बोलिरहने, पढिरहने, लेखिरहने, खाईरहनु पर्ने र बिहान अबेरसम्म सुत्ने मान्छे हुँ ।
१/२
If you're not at your best, don't do something just for the sake of doing it. Sometimes the strongest decision is knowing when to walk away, prepare better, and return stronger.
Another chance will come. And when it does, I'll prove this was the right decision.
Goodnight,#Yatri.
If you think open call will solve every issues at the country level. You are already fucked up bro and you will destroy this nation.
People will gonna suffer.
What do you do when life leaves you with only two choices, and neither feels right? Do you sacrifice your career to move forward, or keep waiting, wondering if there's a third path you just can't see yet?
#Yatri
मूर्ख विद्वान हुँदा समाजलाई केही फाइदा हुन सक्छ, तर विद्वान मूर्ख हुँदा देश, समाज र जनतालाई घाटा मात्र हुन्छ। आज सबै आफूलाई विद्वान ठान्छन्, तर हरेक दिन विवेक गुमाउँदै मूर्ख बन्दै गएका छन्। यही अवस्था रहिरहे समाजको क्षयीकरण अझ तीव्र हुनेछ।
मिस्टर क्लिनिङ मेसिन डटकम र घण्टाकर्णहरू
नेपालमा हाल कार्यान्वयमा रहेको मूल्य अभिवृद्धि कर (VAT) मा हाल प्रभावी दर सून्य र १३% रहे पनि सरकारले तीन दर कायम गरेको हो। आर्थिक विधेयकमार्फत् सून्य,पाँच र तेह्र गरि तीन दर प्रस्तावित गरिएको छ।
अब केही दिनमा राजपत्रमै सूचना प्रकाशित गरि बहुदर कायम गर्न लागिएको हो ।
भ्वाङ टाल्ने टालो चाहिए म दिउँला। नबुझेको कुरामा धेर जान्ने नपल्टिनु।
ज्ञान समाप्ति
यो देश त बन्छ जस्तो लाग्न छोडेको नै २ वर्षभन्दा धेरै भइसक्यो,
तर म आफु चाहिँ इमान, इज्जत र नैतिकता नबेची बन्नु पर्छ। बस् यत्ति हो यो देशमै बसेर चाहेँको!
अहिले जे कामलाई 'क्रमभङ्गता' भनेर वाहवाही गरिँदैछ, सोही काम ५-१०वर्ष पछि दोहोरिएमा त्यसलाई 'नकाम' भन्ने 'चेत' र 'नैतिक धरातल' बाँकी रहोस्! उही प्रकृतिको अध्यादेश राष्ट्रपतिले जारी गर्न हुन्न भनेको तीनवर्षमै जारी गर्नै पर्छ भन्नेमा नपुगियोस्! देशको त कुन्नी, यहाँको चैँ भलो होस्!🙏
भिडियो ८ मिनेटको लामो छ। तर कस्सम मनलाई ठन्डा दिने खालको भिडियो छ। गज्जबको तर्क गर्नसक्ने रहेछिन् यिनी। मिडियाको नामका भतुवाहरुलाई यस्तै जवाफ चाहिने हो। अझ घण्टेका मिडियालाई त ठेल्दिए हुन्छ।
मेरो छिमेकमा एउटा घर बन्दैछ । सिन्धुलीतिरका भाइ सुक्खा दैनिक १००० मा मजदुरी गर्दा रहेछन । खाना-खाजा खाएर १००/२०० बच्छ भन्छन् । यही बेलामा निम्न वर्गले सङ्गठित भएर ज्यामी कामदेखि भारी बोक्ने र घरेलु कामदार सबैतिर ज्याला बढाउने माग अघि सार्नुपर्छ ।
नवसभ्रान्तहरूले आखिर तिर्छन् नै । सहर उनीहरूको मात्र हो भने कामको ज्याला पाउने अधिकार निम्न वर्गको हो ।
https://t.co/q422X6uu7n
राज्यले पुस्तौंदेखि नागरिक बसिआएको ओत लाग्ने ठाउँ पलभरमै माटो वनाइदिएको छ !
दुई जनाले त आत्महत्या गरिसके !
परीक्षा दिइरहेका दर्जनौंको बिजोग छ !
यो झरीमा तिनीहरुका रात कति लामा भएका होलान् !
तरपनी,
मान्छेहरु भन्दैछन् - "गज्जब ! वा , बालेन सरकार" !
....
सुकुम्बासी ब्यवस्थापनको अरु कुनै तरिका थिएनन् होला ?
...
आज मजदुर दिवसमा तिनीहरुले दिएको "बुद्ध जयन्ती" को शुभकामनालाई तिनीहरु स्वयंलाई पुस्तौसम्म नतड्पायोस् !
🙏