जस्को लागि तपाईंले मलाई छोड्नु भयो ।
तेस्ले पनि तपाईंलाई ।
होस होस छाेड्दिनु । भयो होस ।
जस्को सलामतीको लागि भगवानसग प्राथना माग्या थीय ।
आज उस्को लागि कुभलो कसरी चिताउनु । 😊
मैले भगवान संग पनि सोधे,, के म
उसलाई भुल्न सक्छु,,????
भगवान ले निरास हुँदै भन्नू भयो,,भुल्न
त अबस्य सक्छौ तर उसलाई भुल्न
लाग्ने जति समय त मैले तिम्रो उमेर
पनि लेखेको छैन।।।।