@gbudhathoki रमाइलो छ, भित्र कुनै कार्य गर्दा विकास कोष शुल्क रसिद दिएर लिन्छ अनि फेरि सरसफाइ गर्न भनेर आउनेले च्या खर्च माग्छन। रसिद दिएर पैसा लिएको निकाय चुपचाप। जे होस रमाइलो छ🤔🤔🤔😅
मिटर १२ गते रिडिङ भयो। मैले १५ गते तिर्न खोज्दा विल रकम देखिएन। @eSewaNepal मा Advance payment गरेको रकम आजसम्म तिरिएको छैन। @Hello_NEA मैले बेलैमा रकम भुक्तानी गरेको छुट पाउँछु कि जरिवाना तिर्नुपर्छ ? मन्त्री @Himalayabiraj ज्यु यसमा चासो दिनुपरो लौ न। Sc 013.12.001A3 Id 56832

मलाई चैं के मना लाईच भनेनी
.
याँले पार्टीको विशेष अधिवेशन गर्ने
.
उषाकिरण कौरेट अदेछे
सुरेन्द्र मासचिप
सुहाङ उपादेछे
.
बनाए चैं नेपाली उखुमै खुसी हुन्ते। अलेली खुसी त केपी हिरासत जाँदै भैचन। अनि त्यै अधिवेशनले उनलाई लाल गद्दार पनि घोषणा गरिदिए नेपाली कमनिष्ट आन्दोलन लईनमै पुग्तो