One small step with potential large impact toward promoting academic research culture in Nepal. For further details and online research proposal submission click: https://t.co/7gG5q0PHtc
It’s crazy how life works sometimes. I get to work with my mom, at the same hospital in the same department. She has been a janitor here for 18 years. She raised a Latina physician in the making! Thank you ama, I am so proud to be your daughter! #MedTwitter@LatinasInMed
खुसी खबरः केही उतारचढाव सामना गर्दै र सोचे भन्दा बढी समय लागे पनि आज साझा यातायातले ४० शहरी बिजुली बसको खरिद सम्झौता गरेको छ, र यो 'लट'का भन्दा ठुला बिजुली बस किन्ने प्रक्रिया थालिसकेको छ।
हाम्रा डिजिटल प्राक्टिस र चलन ।
१. टाेकन लिउ अनि लाईमा बस
२. ईमेल गर अनि फाेन गरेर जानकारी गराउ
३. डकुमेन्ट अपलाेड गर अनि एक प्रति स्वयं उपस्थित भई बुझाउ,
४. पैसा अनलाइन बुझाऊ अनि भाैचर लिएर आउ
[h/t: Binod Sharma]
आज फेरि योग्यता भन्दा राजनिती हावी भएछ। योजना आयोग सदस्य रहिसकेका देशका इलेक्ट्रिकल इन्जिनियरिंगका अग्रज पुल्चोक क्याम्पसका सह-प्राध्यापकलाई ढिलै गरि दिइएको बढुवा पत्रमा अर्को क्याम्पसको प्राध्यापक बनाएछन जहाँ इलेक्ट्रिकल इन्जिनियरिंग विषय नै पढाइ हुँदैन! #GodSaveOurUniversities
Felt shocked to receive my promotion letter from TU, that I have been posted as professor of electrical engineering in a campus where there is no electrical engineering program.

सानो छदा पढेको तर किताब र व्यबहार हुबहु एउटै हुनै सक्देन भनेर आँफैले आफुलाई बुझाउन बिबस भएकोमा आजको युगमा पनि “सदा जीवन उच बिचार” भएको यस्ता ब्यक्ति छन र त्यो पनि आफ्ने देशमा ........ देख्न पाएर नि:शब्द छु । सादर नमन डा. सहाब !!! 🙏🏻