मनिष झा , क्रान्तीशिखा र विपिन आचार्यलाई सुमना श्रेष्ठ जस्तो घेराबन्दी नगरियोस । रास्वपामा सांसद भन्न मिल्ने मान्छे उहाँहरु नै हुन ।
बहुमतको बलमा कमजोरको हुर्मत लिने प्रवृतिका बिच यी आवाज हरु फरक सुनिन्छन । साच्चै उचा छन,बलिया छन ।
रेड कर्नर नोटिसमा राख्न खोजेका लाइ रेड कार्पेट बिछ्याइयो । सर्वोच्चमा कांग्रेस आधिकारिकताको मुद्दामा पुनरावलोकनको आदेश आयो । एमाले केही दिनयता 'सत्ता हाम्रो हातमा' हुन्छ भन्दै एकाएक संसद पुनस्थापनाको कुरा उठाउदै थियो ।
सायद चोलेन्द्र पक्राउ प्रकरण "Checkmate" को तयारी हो ।
राजदुत नियुक्तिमा त राम्रो निर्णय गरेको होला सोचेको थिए , यो पनि देखाउने र चपाउने दात फरक परेछ । आफैले बनाएको मापदण्ड तोडेर नियुक्ति गर्नुपर्ने के बाध्यता आइलागेछ खै !
जनताले आफ्नो स्तर अनुसारको नेता पाउँछन् अनि नेताले आफ्नो स्तर अनुसारकै सल्लाहकार नियुक्त गर्छन ।
कुनै दिन यस्तो आओस् , जनताले आफ्नो स्तर भन्दा माथीको नेता छानुन अनि नेताले आफ्नो स्तर भन्दा माथीको सल्लाहकार राखुन ।
साँघुरा बिचारका दायरा बाट केही परिवर्तन हुदैन महोदय !
अझै पनि टंक दाहालको कुरा पत्याउछौ भने तिमिहरु कि रास्वपा समर्थक हौ कि तिमिहरु fact check गर्दैनौ । टंक दाहाल र RONB ले Media manipulate बाहेक केही गर्दैन ।
शिक्षा स्वास्थ्य ३% कर फिर्ता
बिपत्तिमा वैदेशिक सहयोग नलिने निर्णय फिर्ता
अब बिजुलिमा लगाइएको ५% भ्याट फिर्ता
प्रयोगशालामा के के हुन्छ ? आलाकाचा हरुको लफङ्गागिरी 😎
मैले यो हप्ता आउन लागेको सम्भबित भारि देखि अति भारि वर्षाको Forecast यो video मार्फत राखेको छु
फेरी पनि: यो डर देखाउन पोस्ट गरेको होइन है, तयारी र सचेत हुनको लागि मात्र हो
नेपालमा वर्षा जारी रहे पनि अहिलेसम्म ठूलो क्षति भएको छैन। तर अर्को हप्ता (८-१२ असोज) पूर्वदेखि पश्चिमसम्म धेरै स्थानमा भीषण वर्षाको सम्भावना देखिएकाले समयमै पूर्वतयारी र सतर्कता आवश्यक छ। यो सूचना किसानसम्म पुर्याऔँ, ताकि अन्नबाली जोगाउन सम्भव तयारी गर्न सकियोस्। सबै सतर्क रहौ।