हुनत सम्बन्धितलाई दुःख लाग्ला मलाई माओबादी र माओबादी समर्थक बुद्धिजीवी मात्र होइन मानव अधिकारवादी, महिलादलित, जनजातिका नाममा एन जी ओमा कामगर्ने र जोडिएकाहरु मान्छे जस्तो लाग्दैन। हाम्रा धर्मशास्त्रहरुले सायद यस्तै नरपशुहरूलाई दैत्य नामाकरण गरे जस्तो लाग्छ।
राजा महेन्द्रको निर्देशनमा देशभक्त प्रधानमन्त्री कृतिनिधि बिष्टले नेपालको उत्तरी सिमानामा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको समयमा स्थापित भएका १७ ओटा भारतीय सुरक्षा चेकपोस्ट हटाउन सफल भए । उनले हटाउन नसकेको एउटामात्र छ - नक्सा मात्र बनाउनेहरु संसारै जिते झैं ढोल पिट्छन् ???
क्रियापुत्री मार्दै हिँडने, मन्दिरमा मुत्ने सिद्ध सन्त माहात्माहरुलाई कालोमोसो दल्ने धर्म गुरुहरू मार्ने, विदेशीको जासुसी गर्ने माओबादी अपराधीहरुले ��हेन्द्रलाई तानाशाह भनेको सुन्दा उदेक लाग्छ।
क्रियापुत्री मार्ने, नारायण पोख्रेल, मुक्तिनाथ अधिकारी जस्ता धर्मगुरु, शिक्षक हत्या गर्ने, हारजंग रुकुममा ८जना निर्दोष कला��ारलाई जिउँदै आगो लगाएर हत्या गरेका माओबादी र बाबुराम भट्टराईले राजा महेन्द्रलाई हिटलर देख्नु भन्दा आफ्नो रक्तपिपासु खृष्टान् अनुहार एनामा हेर्दा कसो होला।
मन्दिरमा मुत्दै हिडने क्रियापुत्री मार्ने धर्मगुरुको हत्या गर्ने पुष्पकमल दाहालको दिमागले काम गर्न छोडिसके छ। अब माओबादी ख्रस्तान हिँसा पृथवीनारायण शाह बाट सिके रे। हैट पागल। बाँचे केके सुन्नु पर्छ।
बाबुरामले खोलेको नयाँ शक्ति, रवीन्द्र मिश्रको साझा र विवेक शिल पश्चिमा योजनामा खोलिएका थिए। तिनको लगानी काम नलागे पछि बाबुराम उपेन्द्र हुँदै माओबादी र रवीन्द्र मिश्र राप्रपा बन्न पुगेका छन्। अधिकांस अर्जुन प्रसाई जस्ता अपवाद बाहेक अधिकांश स्वतन्त्र भन्नेहरु पश्चिमी घोडा हुन्।
८६सिटमा चुनाव लडने कांग्रेसले कसरी आफ्नै सरकार बनाउने रहेछ? ७९सिट पहिल्यै हारिसक्यो। यसको प्रभाव समानुपातिकमा पर्नेछ। परिणाम काङ्ग्रेसको मत समानुपातिकमा अघिल्लो निर्वाचनमा भन्दा १०/१५सिट घट्न सक्छ। एमालेको समानुपातिक बढ्न सक्छ। राष्ट्रिय पार्टीको रुपमा राप्रपाको उदय हुनेछ।
हामीले प्रयोग गरेको भाषा योगी नरहरिनाथले प्रयोग गरेको नेपाली भाषा हो।हो हेर्दा कतिपय त्रुटि हुन् सक्छन्। त्यो अ��्रों संस्करणमा सुधार हुन्छ।तर यहाँ प्रज्ञाप्रतिष्ठान, त्रिविवि, भाषा आयोग ख्रीष्टन डलरमा बिग्रेको बिगारेको भाषा प्रयोगमा ल्याएका छन्। त्यो हामीलाई स्वीकार्य छैन्।
केशरजंग रायमाझीलाई किन गालि गर्दा रहेछन् भनेको यिनीहरूको परम धाम कांग्रेसको सुनिल थापा, एमालेको कमल थापा, माओबादीको सुर्य बहादुर सेनओलीको भू���िगत गिरोह सँग रहेछ।ए कांग्रेस, माओबादी, एमाले, मसालेका सिल्ली आवाराहरुहो तिमीहरू लाई अझै परिवर्तनकारी क्रान्तिकारी भन्न लाज लाग्दैन
विचारमा अडिगहरु कहिल्यै भीडको आवाज बोल्दैनन्। भीड गलत दिशामाछ भने त्यसलाई सही दिशा दिन सक्नुपर्छ। योगी नरहरिनाथ, खप्तड स्वामी, स्वामी प्रपन्नाचार्यले भीडको आवाज बोल्नु भएन लेख्नु भएन। सही विचार दिनु भयो। वैचारिक रुपमै हेडक्वार्टरमा लेटरबम वर्षाउ, जागरण हाम्रै युगमा सम्भव छ।
यी दुवै को हुन? बाइबल र माओबाद पुस्तकमा यिनको नालीबेली लेखिएको छ। डा. सौभाग्य जंग शाहले साउथ एसियन हिमालको लेखमा वालकृष्ण लाई ०४८सालमै चर्चले ���ोट हाल्न उर्दी गरेको उल्लेख छ। घनश्याम भुसाल रोजा फाउन्डेसनको पश्चिमी मिशनमा चुनावमा यिनीहरूको नाटक हेर्नुहोस।
सुर्य बहादुर थापा पुत्र सुनिल थापाको झोला बोक्ने चार तारे हरु, कोमल ओली कमल थापाको झोला बोकेका सुर्य चिन्हवाला हरु कुमार फुदुङ, सुर्य बहादुर सेनको झोले हँसिया हथौडा बोक्ने मण्डलेहरु ले अरुलाई राजावादी मण्डले के आधारमा भन्दैछौ? बुझाई दिन सक्छौ?