@iMaanthaa समाजका कुरा छाडौ, सारा परिवार मिलेर २/३ घण्टाको हेर्न सक्नु अहिलेको समयमा महत्वपुर्ण उपलव्धी हो है परिवारको ।
मैले १ महिना पहिले ३ दिन लगायर बल्ल बल्ल एउटा फिल्म हेर्न सकें । त्यो patience कहां पुग्यो पुग्यो ।
@avalpaviram किन्न प्रोत्साहन गर्ने, उपयोग गरे बापत कर उठाउने ।
अर्थतन्त्रको गणितको हिसाब त ठिकै हो है |
आयात+उपभोगमा समेत कर हुंदा सरकारलाई त फाइदा नै भयो ।
यो गीतमा ‘बाइरोडको बाटो’ भनेको के हो, थाहा छ ?
खास नाम त्रिभुवन राजपथ भए पनि जनजिब्रोले किन बाइरोडको बाटो भन्यो ? यसको कथा रोचक छ ।
Video editing: Surakshyan Khanal
Proofreading: @lendaai@subtextwithS