@hark_sampang यस्ता बिल्डिङ्ग हेर्न सात समुन्द्र तरेर बिदेश जानू पर्थ्यो के पि शर्मा ओलिले गरे नेपालमा पनि केही हुन्छ भन्य भास्य खडा गर्दिनु भयो अब यो भवनलाई ब्यापारिक हब बनाउनु पर्दछ यो सम्रचनाले एकदिन नेपाल चिनाउने छ, हर्क जी तपाईं बिरोध गरिरहनु ल।
@SGnepal गल्ती त भएकै हो उपसभामुख ज्यु बाट नजानेर हो या जानी जानी हो त्यो उहालाई नै थाहा होला आफ्नो लेटर प्याड प्ययोग गरेर कसैलाइ भिसा दिलाईदिन आग्रह गर्न पाईदै उपसभामुखको कार्यलय कन्सलटेन्सी होईन।
@nepalkhabar यी आतंककारीहरु सत्ता गुम्दाको पीडा ओकेल्दै छन् कांग्रेस र एमालेलाई पालै पालो खेलाएर राज्य दोहन गर्ने पल्केका खाओबादीहरुले अझै कत्ती बितन्डा मच्चाउछन हेर्दै जानुहोला।
@SocietyNepal_ यो पनि सत्ता गुमेको पीडा हो कि जस्तो लाग्यो किन लखट्या यसरी के पि ओलिलाई कस्ले बिस्वास गर्छ यस्ता लेखाईको ओलिले देशको लागि कति काम गरेका थिए अघिल्लो पटक प्र.म हुदा हामिलाई थाहा छ।
@kpsharmaoli प्रधानमन्त्री ज्यु हजुरकै जिल्लाको मेची अन्चल हस्पिटल भद्रपुरको अबस्थालाई एक पटक हेर्दिनु होला बिमारीको अबस्था त्यहाको फोहोर र दुर्गन्धले झनै जटिल हुने अबस्था छ हजुरले पहल गरिदिनु भए केही सुधार पक्कै हुन्थ्यो की🙏🙏🙏🙏
@SocietyNepal_ आतंककारीहरु तिलमिलाएका छन् सत्ता नपाएर अनि यता सामाजिक सन्जालमा भुकेका भुकै छन ओलि युग सुरु भयो नेपालमा अब ८४ मा एमाले कांग्रेसको बैसाखी पाईएन भने सर्टर बन्ध प्रचण्डको।
@AcharyaSarmila यस्ता गाइको अनुहार गोरु देशको प्रधानमन्त्री भएपछि अनि यो देश उभो लाग्छ!!चार पटक प्रधानमन्त्री हुदा एउटा गतिलो काम यो गर्यो भन्य केही छ अझै झोलेहरु प्रसम्सा गर्दै छन।
@ekantipur_com@bjtimalsina ekantipur अब ओलिको के के.. पखालेर खान छोड तिम्रा प्रभु सत्तामा बिराजमान भईसकेका छन तिम्रा पत्रकारिता कस्तो हो जनतालाई स्पस्ट थाहा छ।