#HelpPost- तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर ४ घर भई हाल गैडाकोट नपा २ मा कोठामा बसी स्टाफ नर्स अध्ययन गर्दै आएकी २८ बर्षीया सन्तोषी श्रेष्ठ २ दिन देखी बेपत्ता हुनु भएको छ । गत असार १४ गते साँझदेखि उहाँ कसैको प��ि सम्पर्कमा हुनुहुन्न । उहाँले प्रयोग गर्दै आउनु भएको बा. प्र. ०६-००१ प १४९९ नम्बरको स्कुटर देवघाटको हनुमानचोकमा पार्किङ गरेको अवस्थामा भेटिएको छ । तर उहाँको अहिलेसम्म कुनै अत्तोपत्तो छैन। उहाँको परिवारले स��्तोषीको खोजीको लागि सबैसँग अनुरोध गरेको छ । तपाईंको एउटा सानो सेयरले उहाँलाई परिवारको काखमा फर्काउन ठूलो मद्दत पुग्न सक्छ। कृपया यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोला। यदि उहाँलाई कतै देख्नुभएमा वा उहाँको बारेमा केही पनि जानकारी पाउनुभएमा तुरुन्तै नजिकैको प्रहरी कार्यालय वा यो नम्बरमा सम्पर्क गरिदिनुहोलाः
📷 सम्पर्क नम्बर : 9855059853
पुर्व प्रधानन्यायधिस गोपाल पराजुलीको २ वटा नागरिकता भयो भनेर जागिर जाने तर अहिलेको प्रधानसेनापतिको ३-३ वटा नागरिकता हुदाँ पनि बिराजमान भईरहने ?
`जेन जी बिध्वंसको नायक´लाई हामी सबैले डरले फुलमाला चढाईरहनु पर्ने, गौरब���य नेपाली सेना बदनाम गराउने सेनापति माथी छानबिन जरूरी छ।
आशिष गजुरेलले गरे सरकारी गाडीको दुरुपयोग
पार्टीको कार्यक्रममा सहभागी हुन सांसद आशिष गजुरेलले शनिबारको दिन पिएसओसहित सरकारी गाडीको दुरुपयोग गरेका छन् । भिडियो :- मीन श्रेष्ठ
कर्मचारी राजनीतिक दलमा संलग्न भए सेवामा आयोग्य ठहरिने गरी बर्खास्त गरिने
सरकारले निजामती कर्मचारी राजनीतिक दल वा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त गरिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा पेस गरेको ��ीति तथा कार्यक्रममा कर्मचारीहरुको हकमा यस्तो व्यवस्थाको घोषणा गरिएको हो ।
बालेन सरकारका पर्यटनमन्त्री नै सरकारी जग्गा हडप्नेको सूचीमा भेटिए, पोखरामा सार्वजनिक जग्गामा आलिशान महल रहेको सामाजिक सञ्जालमा भाइरल भएको �� ।
बालेन सरकारका पर्यटनमन्त्रीले पोखरा १४ मा सरकारी जग्गामा आलिसन महल ठड्याएका रहेछ्न्! ध्यानाकर्षण होस है🤟