#GaliGuleiyan@PrimeVideo
What a movie ❤❤❤
The man traps in boundaries and break all the boundaries of acting. @BajpayeeManoj Take a bow sir. Haven't seen such performance in a long time by any actor. You are in another leauge sir. ❤🖖🙏🙏🙏
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
Thank you for honouring me with the National Award. Thanks to the jury, the I&B ministry… Iss samman ke liye Bharat Sarkar ka dhanyawaad. Overwhelmed with the love showered upon me. Half a hug to everyone today….
नयाँ बर्ष २०८२ को शुभकामना
घुमेर फेरि आयो है बैशाख आज
कति दु:ख अनि
कति सुख
भन्दै आयो बैशाख आज
कति सफलता अनि
कति विफलता
भन्दै आयो बैशाख आज
आस र निरास को होडबाजी
भन्दै आयो बैशाख आज
सबैलाइ सपना देखाउन आयो है बैशाख आज
नयाँ बर्ष २०८२ को शुभकामना
भन्दै आयो बैशाख आज।
In the time of belonging in mid november, you were with me smiling at my every glance. You wanted to tell me something which i have felted since the day I met you. i tried to make things and inevitable occurs.