And I thought Nepal is small and least developed country .. looking at this sick actions hate for such so called whites is at peak !!😠😠😠 And I'm proud I'm not born in any such country but Nepal 🤷
दुःख लाग्दो कोहलपुर घटना,
एउटा अपराधी लाई मारेर,अपराधि को संख्या घटाउन खोज्दा सम्भव हुन्छ र? भोग्ने लाई धेरै गाह्रो होला तर भवनमा डुबेर मानवता भुल्नु त भएन नि।नियम र कानुन को कार्यान्वयन भएन भनेर गुनासो गर्ने ले कहाँ को नियम कानून को पालना गरेका हुन्।खबर सुन्दा पनि विरक्त लाग्छ ।