माधव नेपाल र बामदेवलाई प्रधानमन्त्रीको लड्डु अनि झलनाथलाई राष्ट्रपतिको लड्डु देखाएर अधिवेशनमा आफू पार्टीको अध्यक्ष हुने पुष्पकमलको दाउपेच नबुझे नेपाल, बामदेव र झलनाथले स्याल र रोटीको कथा पढे हुने l
नेपालमा पछिल्ला केही वर्षयता सम्पत्ति शुद्धीकरणको मुद्दा निकै पेचिलो बन्दै गएको छ । एकातिर सरकार अन्तर्राष्ट्रिय सम्झौताले बाँधिएको छ भने अर्कोतर्फ यसको प्रयोग कसैलाई तह लगाउन भइरहेको छ । यसबाट देशमा पुँजी परिचालन हुन नसक्दा आर्थिक गतिविधि अपेक्षाकृत ढंगले विस्तार भइरहेको छैन ।