@gbudhathoki@khpushkar कपाल छाेप्ने चै था भएन त्याे बालुवाटार तिर लाउछन नि जुत्ता छाेप्ने चै, कसैले रिसले लात हानिहालेछ भने पनि जुत्ताकाे डाम नदेखियाेस भनेर रे 😂
२०७२ सालमा पनि सर्पदंसको औषधी उत्पादन गर्न सम्भाव्यता अध्ययन गर्ने भनि झलनाथ खनाल प्रतिष्ठानले अनुदान स्वरुप एक करोड रकम लगेर झ्वाम पारेको खबर पो आयो त ।यसको जोखिनिती हुन जरूरी छ ।
थप पढनुहोस: https://t.co/zOjJiFkOwB
व्यक्तिको नाममा खोलिएका पसलले यस्ता जटील बिषयमा अनुसन्धान गर्ने ! अनुसन्धान गर्ने सरकारी निकायहरूमा बनमारा पलाउने !
यसलाई भनिन्छ चिजको विकास । सरकारी पार्टीलाई गुट मिलाउन यस्ता धुन्धुकारी काममा पैसा फुर्मास गरेर चिजको विकास गरिराख्नुपर्ने पर्ने बाध्यता ! https://t.co/huUHliRPBD
‘सञ्चालक सम्पत्तिर र सेयर कारोबारको वैधताबारे प्रश्न उठेपछि हामीले कागजात जफत गरेका थियौं, छानबिन चलिरहेकै छ,’ विभागका एक अधिकारीले भने, ‘अनुसन्धान चलिरहेकै बेला नयाँ सम्पत्ति जोडेको हो भने त्यो नोटिसमा राख्छौं।’ https://t.co/5BebSFqanS by @KhilaDhakal1989
कृषिमन्त्री काे अहिले दिनमा कति जना दलाल संग भेट हुन्छ । कम्तिमा १०० जना संग भेट नहुन्जेल म चै नेता मान्दिन, तपाईं नि? @sigdel396 @viiisma @kandeldai@bpokharel99