Msg गर्दैनौ? म बुझ्छु
मेरो लागि समय छैन? त्यो पनि बुझ्छु
Ignore गर्छौ? यो पनि बुझ्छु
तर, जव तिमी मलाई अर्कै सँग देख्छौ !
आशा छ, त्यो दिन तिमी पनि बुझ्छौ ! 😂
Once again...
पहिलो कुकुर: भाइ, तिमी अमेरिकाबाट नेपाल किन आको?
दोश्रो कुकुर: अमेरिकामा खानु, बस्नु, सुख सुविधा त सबै राम्रो छ, तर भुक्न छुट भने नेपालमै छ। त्यही भएर भुक्न आको।