आखिरमा @PremChalaune5 नै अपराधी रे ।
( यो जिमु @dhanrgrg लाई पहिले दुनियाँले रातो पासपोर्ट भनेर गाली गर्दा असल मान्छे भनेर सपोर्ट गरियो । धिक्कार भएछ । माफी पाँउ । यो जिमु चोरै रैछ । विबेकहिन रैछ ।)
@SwarnimWagle अर्थबिदको हुँकार भन्दा, हाम्रो अर्थतन्त्रको अवस्था, येस्को समस्या, सुधारका ठेट कदमहरु केके हुन, अनि भाबी अर्थतन्त्रको हुन सक्ने न्युनतम आकार जस्ता बिषयमा सबै कन्भिन्स हुने ब्लग निकाल्नुस न। कन्भिन्स गर्न सक्यौ भने आम युवाले तेसै जिताउने छन।
@ShahBalen यो सडक झोलुङ्गे पुल चुडिएर रोकिएको छ। पन्छाउन केबल १/२ घन्टा लाग्ला, तर यसले बाटो छेकेको ३ दिन भैसक्यो। काठमाडौंको मुख्य सडक नै यसरी छेकिदा हजारौंलाई निकै सास्ती भएको छ।
#बिस्नुमती_कोरिडोर
विघटित प्रतिनिधिसभा जोगियो । फुट्न लागेको राजपा जोगियो । जोडजाड गरेर बनाइएको सरकार जोगियो । तर, सिद्धान्त र विचारमा मतभेद नभएको, देशभक्त, लोकतान्त्रिक र प्रगतिशील पार्टी नेकपा (एमाले) नजोगिने कारण के छ ? जोगिन्छ, जोगाउन सकिन्छ, जोगाउनुपर्छ ।
चुनावका बेलाको 'मासु-भात' को प्रभावमा पर्ने जनताले देश बिगारे भनेको यदाकदा सुनिन्छ। खै, यो कति वस्तुवादी तर्क हो, एकीन भएन। तर देश बिगार्नमा ५ तारे होटलका सेमीनार/कार्यशालाका दारु सहितको 'मासु-भात' को भुमिका चैं पक्कै छ जस्तो लाग्छ।
'ज्ञाने चोर देश छोड' भन्दै नारा त तिम्ले लगाको हो!
महाराज ज्ञानेन्द्र त स्वदेशमै हुनुहुन्छ, देश छोडेर त तिमी पो गयौ त ठुल्दाई! 🤔
त्यो पनि त्यही राजा भएको देशमा... बेल्चा हान्न