क्रिकेट मा राम्रो टिम सँग जिग को आश गर्न राम्रो टिम सँग दुइ चार वटा सिरिंज खेल्न जरुरि।।सन्दिप ला��� टेन्सन मुक्त राख्न परो।।
स्टेडियम कुन जुनिमा बनाउने????
@kpsharmaoli बा तपाइ ले केहि नगरेनि ,एउटा स्टेडियम बनाइदिएको भए सबले सम्जिनथे।।अहिले सुभकामना मात्र दिएर के गर्नु!!!..बेलामा पानि जहाज र बेसार पानि भनेरै बित्यो।।🤣😂
@RaameshKoirala@AmritaLamsal@gbudhathoki Sahi nyadish lai samjauna paro dai ,,keta pati bata chai bangsaj re ,,,chori patti lai chai kei na kei ...aakhi XY ra XX Dubai uttikai chainxa vanera 21 st century ma jallai tha hune kura ..
चितवनमा रेनुले गरेको काम खासै प्रचारमा आएको देखिन्न | तर एउटा पाइप बाट पानी आएको (चितवन त्यति सार्हो काकाकुल शहर पनि होइन ) हिरै निकालेको जस्तो रहेछ सन्जाल तिर | अहिलेको जमानामा सबै भन्दा ठुलो व्यवसाय भनेको भेडा पालन नै रहेछ 😅😅