Those who call themselves Nepali Congress members but did not cast their vote for the Tree are, in my view, opportunists and nothing more than narcissistic individuals who put personal ambition and self-interest above party principles.
For me, the Nepali Congress is bigger than any individual leader. Leaders may come and go, but the Tree and the Four Stars remain our identity, history, and pride.
No matter who leads, my loyalty is to the Tree.
आफूलाई राष्ट्रवादी पार्टी देखाउनको लागि बालेनलाई इन्डियाले प्रधानमन्त्री नबनाउन चाहेको भन्ने कुरा मिडिया ट्रायल गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा चाल मात्रै हो।
यदि यस्तो हो भने के इन्डियाले अंम्रेस सिंहलाई मार्नै खोजेको हो त?
@bishodip
म गगन थापा को समर्थक होइन। म शेर बहादुर देउवा कै विचारधारामा हिँड्छु—भन्न लाज लाग्दैन।
तर अझै “युवा काबिल छैनन्” भन्ने सोच देख्दा अचम्म लाग्दैन।
युवालाई विश्वास नगर्ने हो भने परिवर्तन कसरी सम्भव हुन्छ?
जय नेपाल 🇳🇵
सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसकाे रुख चुनाब चिन्हमा मतदान गर्नु हुने हाम्रा परमअादर्णिय सबै मतदाताहरुमा हृदयदेखिनै हार्दिक अाभार
एबं धन्यबाद ज्ञापन गर्छु🙏
निर्वाचित हुने सबै उम्मेदवारहरुलाइ
विशेष बधाई तथा
कार्यकालकाे पूर्णसफलताकाे
शुभकामना🙏🌳💐
आदरणीय शुभेच्छुक तथा साथीहरू,
निर्वाचन नजिकिँदै जाँदा, मौन अवधिमा समेत, म लगायत नेपाली कांग्रेसका उम्मेदवारहरूविरुद्ध भ्रामक सूचना, असत्य कथा र हेरफेर गरिएका भिडियोहरू सामाजिक सञ्जालमा सुनियोजित रूपमा फैलाइँदै छन्। यो केवल आचारसंहिताको उल्लङ्घन मात्र होइन, लोकतान्त्रिक संस्कारमाथिको आक्रमण हो। यस्ता गलत र भ्रामक सूचनाविरुद्ध तपाईंहरूको सचेत सहभागिता अत्यन्त आवश्यक छ। त्यसैले;
* Report गर्नुहोस्: Facebook, TikTok, YouTube लगायत प्लेटफर्ममा म वा पार्टीका उम्मेदवार तथा पार्टीबारे कुनै पनि फेक सामग्री देख्नुभयो भने तुरुन्तै “Report” गर्नुहोस्।
* Verify गर्नुहोस्: कुनै सामग्री शेयर गर्नु अघि एकछिन रोकिएर सत्यता जाँच्नुहोस्। अत्यधिक सनसनीपूर्ण वा भडकाउ सामग्री प्रायः भ्रामक हुन सक्छ।
सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ।
जय नेपाल !
डोल्पाम अन्य पार्टीका उम्मेदबार नै कांग्रेस प्रवेश!
डोल्पामा उज्यालो नेपाल पार्टीबाट उम्मेदवारी दर्ता गरेका दिल बहादुर विष्ट कांग्रेस प्रवेश गरेका छन् !
यस अघि मितेरी नेपाल पार्टीबाट उम्मेदवारी दिएकी जुनु भण्डारी पनि कांग्रेस प्रवेश गरेकी थिइन् ।