@SuryaRAcharya हाम्रा कथित प्राज्ञ जब युराेप अमेरिका तिर सुपरभाइजर, सेल्समेन र टेक्सी ड्राइभर हुन रुचाउंछन् भने त्यस्तावाट पढाइने विद्यार्थीमा प्रज्ञा कहांवाट आउँछ !
@ekagaj मान्छेकाशाैक हुन्छन् कसैले चुल्ठाे राख्छन् ,काेही मुन्द्रा लाउंछन् , मालन,बाला,फाटेका लुगा लाउंछन् । कसले के खान्छ के लाउंछ किन जस्ता कुरा प्रति वास्ता छैन ।
@NirmalPrasai5 त्याे हाेइन जस्ताे लाग्छ । शेर बहादुरकाे तिगडमाजीले यसपटक काम गर्ने थियेन र एमालेसंग गठबन्धन गरेकाे भये घण्टीले अरू धेरै पद हात पार्थ्याे । परिवर्तनका कारण जनता र जनता मात्र हुन् ।
नेपाल का "पोखरा" वास्तव में एक जादुई और शांत जगह है..!!!
जिसे अक्सर "झील का शहर" नाम से जाना जाता है, यहां की हवा प्रकृति के बीच सुकून देने वाली होती है।
काश हम भी अपने देश को इतना ही साफ सुथरा और रोड को साफ रख पाते..!!!🤔🤔