म कस्तो छु मलाई थाहा छ🌱
दुनियाँले के भन्छ मतलब भएन💕
किनकि म दुनियाको लागि जन्मेको होइन ।।
अब फलो गर्यौ ढिलै नगरी ।
फलो ब्याक गर्नेछु कन्जुस्याइँ नगरी ।
खुसी रहने ७ नियम
१. बढी नसोच्ने
२. कसैलाई घृणा नगर्ने
३. मन लगाएर काम गर्ने
४. आफूलाई अरूसँग तुलना नगर्ने
५. हरेक काम आशावादी भएर गर्ने
६. कठिन समयमा पनि मुस्कुराउन सिक्ने
७. साधारण जीवन जिउने, देखावटी नगर्ने