छोरा पढाउ बाइक नदेउ छोरी पढाउ मोबाईल नदेउ
कती राम्रो सन्देश पछिल्लो समय अभिभावक को लापरबाही ले छोराछोरी गलत कृयाकलाप मा अपराध जन्य कार्यमा लाग्दै गएको पाइन्छ त्यसैले अभिभावक सचेत हुन जरुरी छ #follower
@GautamKashinath देशको भिसा पर्खिरहेका छन्।
अब म पनि त्यही लाइनमा उभिएको छु। ती हजारौं सपना बाकेर बाबाआमा अनि समाजको निम्ति पैसा कमाउनु छ। बाँकी रेमिट्यान्सबाट भए पनि देशमा समृद्धि ल्याउनु छ हाम्रै पालामा।
हामी यस्तो भयौं
मानव लाई राछेस बनाउछौँ
ढुंगा लाई भगवान बनाउछौँ
मानब लाई पागल बनाउछौँ
मन्दिरमा सहयोग चढाउछौं
हामी साथीभाई छिमेकी इष्ट मित्रलाई विश्वास गर्दैनौं
बोल्दै नबोल्ने ढुङ्गा भगवान लाई विश्वास दिलाउछौं
हामी कस्तो भयौं