जेब्रा क्रसिङमा मान्छे हिर्काएपछि गाडी रोक्नु पर्नेमा वास्तै नगरी कुदाउने, त्यो पनि बहालवाला मन्त्रीले! अनि मिडियामा आएर ‘सामान्य हिर्काइ’को सर्टिफिकेट बाँड्दै हिँड्ने। अब त यो देशमा सभ्यताको नयाँ मापदण्ड यही रहेछ: ठोकिने पनि सामान्य, हिर्काइने पनि सामान्य, असामान्य त मन्त्रीको कुर्सी मात्र!
***नेपालको प्रगति कस्तो छ?***
विगतको तुलनामा नेपालको प्रगति कस्तो देखिन्छ? दक्षिण एशियाका मुलुकहरूसँग तुलना गर्दा केहि प्रमुख आर्थिक सूचकहरूमा नेपालको स्थिति कहाँ छ?
केही चार्टहरू तल, व्याख्या गर्दै जाउँला।
नोट: यी चार्टहरू क्रेडिट सहित सार्वजनिक बहसका लागि जो कसैले प्रयोग गर्न सकिने छ।
कार्यपालिका र ब्यवस्थापिका धोस्त पारी सके,
न्यायपालिका पनि पत्याउने कि नपत्याउने भन्ने दोधारमा पुर्याइ सके , राजालाई गाली गरेर थाग्दैनन अझ जस्ले देश बिगृयो मिलेर बनाउ भन्दा !
देशमा राजा शाहा होइन ,
कि काङ्ग्रेस को हुन्छ,
कि एमालेको हुन्छ,!!
हर्क , बालेन , गोपि, रबि, लगाएत अन्य नया मुहार ठिक कि बेठिक समयले बताउला, राजनितिको सुरुवाती खण्डमै छन, तर समयले चिनाइ सकेका समाजका दुसित पात्रहरु, बेठिक भन्ने जान्दा जान्दै पनि हामी हेरेर बस्छौं ,अझै समर्थन गर्नेको कमि छैन, यसरी त देश बन्दै त बन्दै न हो!!
😣
@DeSolti प्रदिप ज्ञवाली र स्व सुवास चम्द्र नेवाङ प्रतीको विस्वास पनि यहि घटना देखि उडेको हो ! सामान्य मानिसले पढेर बुज्न सक्ने धारामा जनता उल्लु बनाउन खोजेकै हुन!
अग्र गमन र प्रति गमन एकै ठाउँमा आएछ । नेपालको संविधान 2072 को पटकपटक हत्या गरेर संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री र त्यसको मतियार तत्कालीन राष्ट्रपति जो संविधानको संरक्षक थियोे उसैले भंग गर्नर सहयोग गर्नेलाई कहिले कारबाही हुन्छ ? विधिको शासन भनेको यहि हो त?
भाट भटेनीका 2,3 जना security guardले भाट भटेनी जोगाउन सफल भए मात्र पानीको पाइप प्रयोग गरेर, तर 4000 प्रहरिलाइ गोलि चलाउन बाध्य पर्यो तिनकुने जोगाउन !
अब आन्दोलन हुदा प्रहरी हटाएर देश भरीका पाले दाइलाइ जिम्मा दिदा भयो!
नेपालको राजनीतिले मात्र होइन, राज्यप्रणाली, समाज र मिडियाले पनि लय गुमाउँदै छन्। यथास्थितिको निरन्तरताले यो लय फर्कँदैन। लयविहीन अवस्था राजनीतिक संस्थापनका लागि ढिलो-चाँडो घातक सावित हुन्छ। अरुलाई त अवस्था अनुसार एड्जस्टमेन्टको ठाउँ हुन्छ।
बेलैमा सबैको चेत खुलोस्।🙏
🖋️Vijay kumar Pandey
रुपचन्द्र बिष्टलाई सम्झदै छु , जस्ले दसकौ अघि मलाई भनेका थिए - ‘ आफ्नो जिउमा हल्का घाउ , हल्का खत पनि नलागोस , अरुका छोराछोरी शहिद भएको समाचार दिनहु सुन्न पाउ , भन्ने रहर गर्ने मान्छेहरुको ठाउ हो यो । बुझिस ! ‘
The attack on NEA Bharatpur by KP Oli's goons is a shameful display of democracy. Such assaults on public property reveal their true character—a gang hungry for power and control!
अरुले हुर्काइदिएको बृछको फल खाएर घैटो भरेकाहरुले, न नया बिरुवा रोपे ,न कसैले रोपिदिएको बिरुवा नै हुर्काए , अब भबिस्यमा के हुने हो उनैलाइ थाहा छैन!!
#अनिकाल#लाजनीति 😪
सरकारलाई अर्को ऐतिहासिक निर्णयका लागि बधाई तथा शुभकामना । यसै यो कथन बनेको हैन रहेछ- `म मेरा शत्रुको सजिलै सामना गर्नसक्छु दया गरि मलाई आफ्नै मित्रहरूबाट बचाउ !´
17 year old girl, gang raped by 4 guys, later found dead hung in suspicious conditions..now her whole family is displaced and @NepalPoliceHQ is refusing to file a case.
But we don't give a SHIT because we don't care about women getting raped, we just wanna be राष्ट्रवादी !