देशभरि रविद्र मिश्र र राजेन्द्र लिङ्गदेन हरु प्रचण्डको प्रशंसाा गर्दै प्रचण्डलाई भोट माग्दै हिडिरहेका छन। किनकि देश बचाउनका लागि अन्तिम विकल्प भनेको प्रचण्ड मात्रै हुन। 🙏✊
ट्यापेन्द्र दाइको इन्ट्रि पश्चात् ठगी दाइ त स्यालको सिङ हराए जसै गरी हराए त ! हुन त टिकट बाँडेको पोइसो व्यवस्थापन गर्न दादालाई भ्याई नभ्याई होला के रे 😂😂