रवीकाे पक्षमा हस्ताक्षर गर्नुभएका चन्द्रप्रसाद भुसालले भन्नुभयो- अहिले ९० बर्षकाे भएँ, नेपाली काँग्रेसकाे किमडाँडा गाविसकाे पुर्व सभापति हुँ, एकपटक जिल्ला समिति सदस्य पनि भएकाे हुँ। भर्खर साईन गरेर आएकाे छु। यिनिहरुले अति गरे, रवीलाइ मेराे साथ छ ।
बालुवाटारको जग्गा छानबिन गर्ने शारदा प्रसाद त्रिताल मिडियामा,
रवि लामिछानेलाई न्याय दिन र राज्यले गरेको प्रतिसोध विरुद्ध हस्ताक्षर गर्दै ।
राज्यको सम्पुर्ण शक्तिलाई दुरुपयोग गरि रवि लामिछाने विरुद्ध प्रतिसोधको भावना राखेर मुद्दा चलाईएको छ ।
- शारदा प्रसाद त्रिताल
निजामति ऐनमा cooling period – सत्य हो कि भ्रम हो? यो दुई विधेयक + प्रतिवेदनको तस्वीर हेर्नुस्। प्रतिवेदनमा (हाइलाइट गरेको) “नेपाल सरकारको पूर्वस्वीकृति नलिई” भन्ने शब्दहरू पनि हटाइएको छ। यो त double negative भएन र? यो के मुख्यसचिव र सचिवका लागि cooling period हटाइएको भन्न खोजिएको हो?
यसबारे भाषाका विज्ञ तथा कानूनविद्हरूलाई प्रष्ट्याईदिनुहुन अनुरोध गर्दछु।
रास्वपालाई नमान/मान, नगन/गन- कोईबात छैन। तर, रास्वपालाई 'इग्नोर' नगर!
निर्वाचन र उप-निर्वाचन गरी २-२ पटक जाअनुमोदित विशाल सम्भावना हो यो। यस्लाई इग्नोर गरेर तिमी पुग्ने ठाउँ कहीँ छैन- न देशमा, न विदेशमा।
भारतस्थित बैङ्लौरमा सोबिता गौतमले गत रविवार सम्बोधन गर्दाको भिडियो हो। 🙏🏼