@mukuldhakal बिचरा मुकुल, हुटिट्याउ शैलिमा निकै डुङ्ग्रेका थिए, आफ्नै बुद्धिले भित्तामा पुगे।घुर्क्याएकै भरमा के के न नाप्छु भन्थे अहिले त्यो पछुताउ र अस्क्रोस छरपस्ट पार्दै आफैले आफैलाई अराजनितिक र अस्थिर प्रबृतिको ब्यक्ति प्रमानित गर्दैछन।
@NirmalPrasai5 ल ल भाई तिमिहरु लाई पनि बाटो खुल्यो अब रास्वपामा आउन केहि बहाना नबनाई हामफाले हुन्छ है त्यो जाबो सुकेको बुढो रुखको पछि लागेर के गर्नु छ र त्यैपनि अस्ति माघतिर हो क्यारे हावाहुरि हुन्डरिले आधि त भाचि हालेछ अब बाकिलाई आउने जाडोको साथि बनाउनु पर्छ।
हर्क र हर्क पछाडि लाग्ने कस्ता हुन्न भनेर यहि भिडियो हेरेर थाहा हुन्छ ।
यस्ता देशद्रोही र धर्म बिक्री गरेर खान्नेहरुले देशको लागि भल्लो कसरी गर्न सक्छ्न ।
@NirmalPrasai5 ए भाई त्यै भएर सुधरिएको कालो काग्रेसको यो ह्बिगत भएको होला, त्रीचन्द्र क्याम्पस देखि भृकुटिमण्डपसम्मको यात्राबाटै देखि सकियो नि यस्ता गनगने को पछि लाग्नेको गन्तब्यचाकि के होला खै!!
@NirmalPrasai5 ए भाई तिमि राजनितिमा चै चासलिने रैछौ तर तिम्रो सोच ले चै राजनितिमा प्रबेस गरे नि उहि तल्तिर भुराभुरिखेलाउने भन्दा माथि जानलाई चै सोच बदल्नु पर्ला है भाई नत्र त गनगने गगन जस्तै भैहाल्यो नि। नमागेको सल्लाहको त कुनै अर्थ छैन भन्छ्न लाग्या कुरो'Morning Tips’