नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
Slow down !
मैले यो हदसम्मको “एक्सन” सोचेको थिइनँ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र विभिन्न शैक्षिक निकायका सबै वरिष्ठ पदाधिकारी हटाउने कदम सुधारको नाममा नै गरिएको भए पनि सामूहिक रूपमा यो स्तरमा पदमुक्त गर्नुले विश्वविद्यालयको स्वायत्तता, विधिको शासन, प्राकृतिक न्याय र संस्थागत स्थायित्वमाथि प्रश्न उठाउँछ। रोगभन्दा इलाजसँग डराउनुपर्ने अवस्था हुनु हुँदैन। यस्तो निर्णय संसद्मा राम्रो छलफल गरेर गर्नुभन्दा अध्यादेशमार्फत गर्नु अझ संवेदनशील हुन्छ किनकि यसले भविष्यमा जुनसुकै सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक रूपमा नियन्त्रण गर्ने खतरनाक नजिर बसाल्न सक्छ। त्यसैले सुधार आवश्यक भए पनि त्यो स्पष्ट मापदण्ड, स्वतन्त्र मूल्यांकन, चरणबद्ध प्रक्रिया र संसदीय सुपरिवेक्षणमार्फत हुनु दिगो हुन्छ।
https://t.co/mF0ewcnM1i
🇺🇸 Assistant Secretary Samir Paul Kapur’s🇳🇵visit wasn’t ceremonial—it was strategic reconnaissance.
Less protocol, more mapping.
Less optics, more intent.
🇳🇵is no longer a side note in South Asia—it’s a balance point. 1/
📣 Reminder! Applications for #AustraliaAwards Scholarships for study commencing in 2027 close Thursday 30 April 2026 at 14:00 AEST / 9:45 AM Nepal time.
⏳ Don’t wait till the last minute. If you’re eligible, submit your completed application now!
👉 https://t.co/vz7h8juX3Y
आजका मिडिया र सामाजिक सन्जाल हेर्दा रमाईलो भो। देश लंका बनिसकेछ,डाँडाभरी लाली गुराँस फुल्ने बेलामा मन्त्रीहरुको खेतबारीमा भने पँहेलपुर तोरी फुलेछ।सम्वृद्दी आएछ -सुशासन त्यहिबाट आरम्भ भै हाल्छ।म झनै खुसी किन कि जहाँ कङ्गाल त्यहि चण्डाल भन्थे,त्यो दुर भएछ-झिक्कै झिक्कै मया तम्लाई!
जिन्दगी भरी कार्की आयोगको सेलेक्टिव प्रतिवेदनको भारी बोकेर हिँड्नुभन्दा अदालतमा परिक्षण भएर 'नयाँ' पुस्तालाई विधि र कानून सम्झाईदिनु ज्येष्ठ नागरिकको कर्तब्य हुनआउँछ।
१४ वर्ष बसेका हुन २५ दिन (बढीमा) ८/१० वटा किताब पढेरै बिताउँछन।
न चिलिमको शोख न बोत्तलको अम्मल! #Arrested#KPOLI
ओलीको शासनभरि उनको दम्भ, पतरपतरवाला भाषण, अरु पार्टीका नेतालाई मात्र होइन जनतालाई समेत हेपेर बोल्ने तरिका, केही सीमित स्वार्थ समूहको पक्षपोषण, अलोकतान्त्रिक व्यवहार र अलौकिक बन्ने चाहनाको खुबै विरोध गरियो । जेनजी आन्दोलनको पहिलो दिन बच्चाहरु मारिएपछि "अपराधी" नै भनियो । अस्तिसम्म कार्की आयोगको प्रतिवेदन खोई?? नै भनियो । तर, कार्की आयोगको निचोडमा केही गडबडी (एकथरिलाई त नयाँ धर्मग्रन्थ नै लाग्नु स्वभाविक भो) देखेपछि चाहिँ दिक्क लागेको हो कि, राजनीति पूर्वाग्रहतर्फ लम्किने त होइन भनेर । आज बिहानै केपी ओली पक्राउको समाचार । हेर्दा-देख्दा नियमभित्रै रहेर काम गरेको देखिने, क्या खत्रा डिसिजन, यो हो नि देश चलाउने तरिका भन्ने लाग्ला है, तर नियमको डण्डा सेलेक्टिभ ढंगले चलाउने हो भने त मुलुक अर्को द्वन्द्वमा जान बेर लाउँदैन । अब हुने उही जस्तो छ- जसको शक्ति उसकै भक्ति । लोकतन्त्रलाई भोटतन्त्रले जित्यो जस्तो भो पहिलो दिनमै ।
आज दिनभर भदौ २३ लाई कार्यान्वयन गराउनुस्, भोलि २४ को विध्वंस, लुटपाट र जेल तोड्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुहोला !
हामी कानुनी राज्य चाहन्छौँ, पात्रोमा पनि २३ लगत्तै २४ नै आउँछ ! हामी निशर्त अपेक्षा गर्छम् । नो नेगेटिभिटी !🙏
कति रुने के कति?? काठमान्डौ तराई द्रुतमार्गको उद्घाटन प्रम बालेनले गर्नेछन! यो संगै नागढुङ्गा सुरुङ- सुनकोसी मरिन, मदन भन्डारी राजमार्ग, नागढ बुटवल, सिद्धबाबा सुरुङ सबै बालेनले उद्घाटन गर्नेछन! प्रचार गर्ने रुटिने छन! तपाईहरु ओलीले बनाए कि श्रमिकले भनेर टुईट लेख्ने हो धारे हात लाउदै! भित्तामा टाउको नफोर्नुस के! 😂🙏 २७ को नोभेम्बर कि कुन मैनामा बिकाससिल राष्ट्रमा प्रमोट हुदैछ! 😂😂😂 तपाईका हजारौ चौतारीयनभन्दा उनिहरुको रुटिने पावरफुल छ!
Nick Simons Institute ले डोल्पा जान मन देखायो, डोल्पा अस्पताल घुमेर पनि आउनु भयो, अनि कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयले निर्णय गर्दा डोल्पा लाई राखेन, बरु सुर्खेत छेउ कै सालकोट सहित अन्य ४ ठाउँ सहयोग गर भनेर भनेछ । यो किसिमको विभेद गर्ने चस्मा नफेरिए सम्म यस्तै हो ।