विगत १० वर्षमा (सन् २०१६ र ०१७ देखि २०२४ र ०२५ सम्ममा) नेपालले लाङटाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र अन्नपूर्ण संरक्षण क्षेत्रबाट २२ लाख ८९ हजार अमेरिकी डलर गुमाएको छ, जुन अहिलेको विनिमय दरमा ३५ करोड रुपैयाँ बराबर हो ।
https://t.co/47e4KMkzaD
रूखहरू बोल्दैनन्, तर जीवनको भाषा सिकाउँछन्।
नदीहरू गुनास��� गर्दैनन्, तर सभ्यताको कथा बो��्छन्।
प्रकृति केही माग्दैन, तर सबै कुरा दिन्छ।
त्यसैले,
प्रकृति पढ्नु मात्र पर्याप्त छैन, बुझ्न जरुरी छ।
विश्व वातावरण दिवसको शुभकामना। #WED2026
Institute of Forestry (IoF), Tribhuvan University, Conference: “Forestry for the Future: Balancing Conservation, Development and Human Well-Being”.
📅 14 - 16 August, 2026
📍 Institute of Forestry (IoF), Balkhu, Kathmandu, Nepal
#f4fconference#forestry4future#IoFNepal
सूर्य मेष राशिमा प्रवेश गर्ने (solar transition) अवसरमा,
नेपाल लगायत दक्षिण तथा दक्षिण–पूर्वी एशियाका विभिन्न देशहरूमा मनाइने नयाँ वर्षको हार्दिक शुभकामना।
Happy New Year
ओशो भन्थे -अक्सर हुरिमा ठुला रुख ढल्छन तर साना बिरुवाहरु बाच्छन । किन कि ठुला रुखहरु झुक्न मान्दैनन हावा सग जोरी खोज्छन र अन्तमा जरै समेत उखेलिन्छन । तर साना बिरुवाहरु हुरिको झोक्का सगै भुइमा सुतिदिन्छन र हुरी सके पछी उठिदिन्छन ।
@MahabirPun बिश्वविद्यालयलाइ राजनिती बाट मुक्त गर्न :
(१) प्राध्यापकहरुको बढुवा प्रणालिमा अनुभबको ४० मार्क लाई १० मार्क र बाकी ३० मार्क अनुसन्धानमा थप्ने ,
(२) पदाधिकारी भएको प्रशासनिक अनुभब शैक्षिक अनुभबमा गणना नगर्ने ,
(३) शैक्षिक योग्यता को अङ्क १ पटक मात्र गणना गर���ने,
#Taxonomy का पिता कार्ल लिनियसको जन्मस्थान स्विडेनको भाक्सो शहरमा स्थानिय सरकारले सार्बजनिक यातायात प्रयोगका लागी उत्प्रेरित गर्न आज एक दिन निशुल्क सर्बाजनिक यातायात संचालन गरेको छ । जलबायु परिवर्तन सग जुध्न ���स्ता स्थानिय र सरल प्रयासहरूले नै मुख्य भूमिका खेल्दछन । @ShahBalen