राष्ट्रिय समाचार समितिको कार्यलय च्यासलमा राख्नु त्यसको अध्यक्ष बैगुनी केटोलाई बनाउनु गोरखापत्रको कार्यलय सानेपामा राख्नु त्यसको महाप्रबन्धक मटन काजी लाई बनाउनु यति भएपछि देशमा राजतन्त्र फ्याकेर गांणतन्त्र ल्याएको आभास हामी जनताले अनुभुति गर्छौ।
@loverSuman123 @AcharyaSarmila गाली कसैलाई पनि नगरम मान्छे अनुसार को सोच हुन्छ रबी राजनीती मा आए देखि केहि केहि को मगज हल्लीएको छ पाप धुरी बाट करौछ शुभ रात्रि