रावणको अन्त्यसँगै सत्य र धर्मको विजयको प्रतीक रामको उदय भएको यो पावन दिनमा नेपालले ४३औं प्रधानमन्त्रीका रूपमा आम नेपालीको भरोसा, विश्वास र आशाको केन्द्र — बरिष्ठ नेता माननीय बालेन्द्र शाहज्यू पाएको गौरवपूर्ण क्षण🙏❤️🔔 जय नेपाल!🇳🇵
In a historic IPL cricket match, Sunrisers Hyderabad set a record by scoring the highest run total of 277 against the five-time champions Mumbai Indians. 😱😱
SRH 277-3 (20)
#tataipl2024#rohitsharma45
(छोरो Loksewa मा fail भयो पछि बाउ पिट्दै) 😕
आमा :भयो धेरै नपिट्नुन।
छोरा : होइन बा! अझै पिट्नुस, खुट्टै भाचिदिनुस्।
के था अर्को साल अपांग कोटामा फ्याट्टै नाम निस्कीहाल्छ की 😄
#foundsomewhere