@chapagain_gokul आफु त कालो काङ्ग्रेस भिडको राजनिती मन पर्दैन।मलाई त character,culture,norms & values को राजनिती मन पर्छ। त्येही भएर त कांग्रेस। 2074/79 को चुनाबमा कांग्रेस भएर बिबेकशिल को तराजु र रास्वपा कै घण्टीमा भोट हालेर बैकल्पिक राजनीतिको जगेर्ना गरेकै हो अरु पाटिमा कहाँ यस्तो मौका मिल्छ र?
@chapagain_gokul मेरो काम छैन र बड्डा!येस्ता अघोरी गनि बस्न।यिनै अघोरी ले हो हिजो लब यु के पि बा भनेको आज दानव बनाय।आज रबि बालेनलाई लब यु भन्दै छ्न यो ती मान्छेको जमात हो जुन बिचार त स्खलित छ्न धैर्यता गर्न सक्दैनन धैर्यता बिनाको भिडले स्थाईत्व र निकास दिन सक्दैन नेतृत्वले समयमै बुझे राम्रो।
चिउरीको रुख हुन्छ
साल को रुख हुन्छ
खनिया को रुख हुन्छ
आँप को रुख हुन्छ
लाकुरी को रुख हुन्छ
पाखुरी को रुख हुन्छ
पिपल को रुख हुन्छ
हुदा हुदा बेल को पनि रुख नै हुन्छ है😀
जय नेपाल।।🌳
@bright_facee Gen-z को नाममा बा र दाइ पुस्ता प्रती असहिष्णु बन्न सिकाईदै छ। ईतिहास मेटायर देशको भबिस्य गुम्राहमा पुर्याउने पद्धतिको साच्ची बनिने त होइन कतै पिर लाग्दै छ!!! धार्मिक र जातीय रुपमा बिखन्डन गर्न नसकियको हाम्रो देशमा उमेरको पुस्ताको आधारमा बिखन्डन गर्न खोजीरहेछ्न जस्तै लाग्दैछ।