धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
आफ्ना प्रतिष्ठाको चेतनालाइ अक्षुण्ण राख्दै मानिसले आफ्ना स्वतन्त्रताको प्रतिरक्षा गर्नैपर्दछ । यो स्वतन्त्रताको उपयोग मानिसले आफ्ना कर्तब्यको पालनामा लगाउनु पर्दछ र आफ्ना सहयात्रि सबै मानव सगँ बराबरिको आधारमा भाइचाराको सम्बन्ध राख्नु पर्दछ ।
हाँस्नु कि रुनु ‼️‼️‼️
म यहाँहरूलाई यसैठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु । स्याङ्जा क्षेत्र नम्बर १ र २ बाट तपाईँहरूले हामीलाई बहुमतका साथ विजयी गराउनुभयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिलेनै गरेँ यहाँहरूलाई ।
- रास्वपा नेतृ रीमा विश्वकर्मा