अामा! म छोरी भएर जन्मुँ कि नजन्मुँ?
अामा हजुरहरु प्रेमलिलामा मस्त हुँदा
बाबा बाट हुत्तिँदै अाएको
विर्यको एउटा पित्को सँग
तिम्रो डिम्ब को संयोग हुँदा
फर्टिलाइज हुँदै
अाज म एक भ्रुण बनेकी छु!
विस्तारै, प्रकृतिको नियम सँगै
……………
(बाँकी तलको लिंकमा)
https://t.co/1iaNorfvOP
देशको आधा बर्ष गायिका 'एलिना चौहान'को बिहेको चर्चाले बित्यो।
अब बाँकी आधा बर्ष उनकै डिभोर्सको चर्चापरिचर्चाले बित्नेभयो।
यस्तो अवस्थामा ओलि सरकारले कसरी काम गर्न सक्छ?
यहाँ काम गर्ने वातावरण नै छैन भन्या।