हार्दिक शुभकामना !
तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने सोनाम ल्होसारको अवसरमा तामाङ समुदायका साथै सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
वैदेशिक रोजगारी visit visa मा लैजाने अनि अलपत्र पार्ने, ठगी गर्ने जस्ता गुनासो भएमा मन्त्रीको सचिवालयको मोबाइल नम्बर 9823256704 र 9823256706 मा आफ्नो कुरा राख्न् सक्नु हुनेछ
आज माघ १६ अर्थात सहिद दिवस ! नेपाली जनतालाई स्वतन्त्रता दिलाउन आफ्नो जीवन उत्सर्ग गर्ने महान सहिदहरु दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायत सबै ज्ञात, अज्ञात सहिदहरु प्रती उच्च सम्मान प्रकट गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।