सरकारले भोलि नै नेपालभरि सुनका सडक र हिराका भवन बनाए पनि, गोजीमा पैसा नभएपछि त्यो धनी देशमा गरिब नागरिक कसरी बाँच्ने? त्यसैले सडक होइन, हरेक नागरिकको जीवनस्तर सुधार्न तिर लाग्नुहोस्, जसले गर्दा जनताले साँच्चै विकासको अनुभव गर्न सकून्।@followers
लिपुलेक हडप्ने
स्वदत्तां परदत्तां वा ब्रह्मवृत्तिं हरेत य: ।
स जायते विड्भुजो वारि वर्षाणां षष्टिं सहस्रकम् ॥ (श्रीमद्भागवत १०.६४.३९)
जसले आफूले दिएको वा अरूले दिएको ब्राह्मणको जीविका (भूमि वा सम्पत्ति) हडप्छ, ऊ साठी हजार वर्षसम्म विष्ठाको कीरा भएर जन्मन्छ।
नेपालको क्रसर सबै मापदण्ड बिपरीत छन त?मापदण्डै नै बिपरीत हुने गरी बनाए पछि कसरी मापदण्ड अनुकुल हुन्छ।मापदण्ड खोला बाट टाढा,बस्ती बाट टाढा,जॅंगल बाट टाढा सायद चन्द्रमा मात्र अनुकुल छ ।सबै बन्द गरेर सरकारले तोक्दियोस कहां बाट उत्खन्न गर्ने भनेर।शुझाब क्रसर छैन उपभोक्ता मात्र हुं।
निर्माण सामाग्री अलकत्रा(बिटुमिन) को अभाबले बिकाश निर्माण प्रभाबित भएको छन्।यसो गरे हुन्न ईरानको अलकत्रा को साट्टो नेपाली गिट्टी,नेपाली बालुवा,नेपाली सिमेन्ट खपत हुने सेतो पत्रे (QPC) ढलान सडक।यसो गरे के हुन्छ??? शूझाब मात्र।@hello_sarkar@PM_nepal_